FAQs Complain Problems

सूचना तथा समाचार

दरखास्त फारम

दस्तावेज: 

जेष्ठ नागरिकहरुलार्इ नि शुल्क स्वास्थ्य शिविर सम्वन्धि सूचना

जेष्ठ नागरिक दिवसको अवसर लम्कीचुहा न‌.पा.ले असोज १५ गते विहान ८ देखी ४ वजेसम्म वलिया स्वास्थ्य चौकी भल्कामा निशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकाेले तपार्इकाे टाेल वस्तीका ६० वर्ष पुगेका सम्पूर्ण नागरिकलार्इ सहभागी गराउन अनुराेध गरिन्छ ।

संविधान दिवस मनाउने सम्बन्धमा

सविधान दिवस २०७५ स्थानीय तह मूल समाराेह समिति लम्कीचुहा नगरपालिकाले सविधान दिवस भव्यताका साथ मनाउन गइरहेकाेले लम्कीचुहा नगरपालिका क्षेत्र  भित्रका सम्पूर्ण सरकारी कार्यालय, सामाजिक सघ सस्था, सुरक्षा निकाय, बैक तथा सहकारी सस्था, सामुदायिक बन, सञ्चार गृह लगायतका सम्पूर्ण महानुभावहरुलाइ उपस्थितीका ल

बिधालय संचालनमा एकरुपता सम्बन्धमा

०-१२ संचालित बिधालयहरुले २०७५/०५/०५ देखि अनिवार्य रुपमा १० बजे देखि  ४ बजे कक्षा संचालन गर्नु हुन सम्पूर्ण नगर क्षेत्र भित्रका बिधालय,शिक्षक,बिधार्थी र अभिभावकहरुलाई जानकारी गराइन्छ !

Pages