FAQs Complain Problems

लगत संकलन गरि उचित राहत तथा क्षतिपूर्तिको लागि पहल तथा व्यवस्थापन गर्ने सम्बन्धमा

आज मिति २०७८ साल कार्तिक ०३ गतेका दिन यश क्षेत्रमा रहेका राजनैतिक दलका प्रतिनिधि ज्युहरु संगको सर्वदलीय सर्वपक्षीय बैठकको सुझाव तथा लम्किचुहा नगरकार्यपालिकाको ७२ औं बैठकको निर्णय बमोजिम बिगत २/३ दिन देखि अविरल बर्षा र बाढिका कारण उत्तपन्न विपद/ प्राकृतिक प्रकोप प्रती दु: ख ब्यक्त गर्दै सो स्थितिमा उद्दारका निम्ति खटिएका सम्पूर्ण निकाय तथा ब्यक्तिप्रती आभार प्रकट सहित पिडित किसान तथा क्षतिग्रस्त/ प्रभावित क्षेत्रका नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउनका लागि भोलि मिति २०७८ साल कार्तिक ४ गतेवाट नै वर्डा कार्यालय मार्फत लगत संकलन गरि उचित राहत तथा क्षतिपूर्तिको लागि पहल तथा व्यवस्थापन गर्ने निर्णय गरेको ब्यहोरा जानकारी गराउँदै सो अभियानमा सत्य ,तथ्य ,निस्पक्ष र यथार्थ विवरण उपलब्ध गराई आ- आफ्नो तर्फबाट सहयोग पुर्याउनहुन सम्पुर्णमा हार्दिक अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: