FAQs Complain Problems

"नगरप्रमुख ज्युको नगरबासिमा आग्रह"

"नगरप्रमुख ज्युको नगरबासिमा आग्रह"

लम्किचुहा नगरपालिकाले विश्वब्यापी महामारिको रूपमा देखीएको कोभिड १९ रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक उच्च सुरक्षता अपनाउने र आम नगरवासिलाई स्वास्थ संकटको व्यवस्थापन गर्नका लागि लम्किचुहा नगरपालिका द्वारा भल्कामा सन्चालित १५ शैयाको अस्पताल बाट २४ सै घण्टा आपतकालीन सेवा उपलब्ध गराउँदै आएका छौं र हाल लम्किचुहा नगरपालिका वर्डा नं. २ गणेशपुरमा रहेको राधास्वामी सतसंगमा ५० शैयाको अक्सिजन सहितको आईसोलेशन अस्पताल संचालन गरिएको छ उक्त आईसोलेशन अस्पतालमा एम्बुलेन्सको समेत व्यवस्थापन गरिएको छ ! जिल्ला प्रशासन कार्यालय कैलाली द्वारा गरिएको लकडावनको पुर्ण पालना गराउनका लागि शसस्त्र प्रहरी बेस क्याम्प प्रतापपुर र डुडेझारी लाई २ थान जिप नगरपालिकाले भाडामा लिई उपलब्ध गराईएको छ, नगरपालिकाको से१ ज २३३ नं को जिपमा अत्यावश्यक अक्सिजन तथा औसधि ओसारपसारको लागि प्रयोग गरिएको छ यसका साथै नगरपालिका संग शव बाहन नभईसकेका कारणले अर्को ब्यबस्था नहुन्जेल सम्मका लागि नगरपालिकाको १ ट्याक्टरलाई शव बाहनको रूपमा समेत ब्यबस्थापन गरिएको छ , सिमित साधन स्रोत र जनशक्तिको समेत अभाव भएकाले हामिले भरपुर नगरवासिको सेवामा प्रकोप नियन्त्रणको लागि प्रयत्नरत भएका छौँ यश विषम परिस्थितिको सामुहिक रूपमा प्रतिबाद गरौं र घरमै बसि सहयोग गर्नहुन आम नगरबासिमा हार्दिक अनुरोध गर्दै कुनै पनि समस्या आएमा देहाएका ब्यक्तिहरु संग सम्पर्क गर्नहुन अनुरोध गर्दछुँ !

तपसिल :

एम्बुलेन्स : से१ च१७००

चालक : भरत बिक 9840558557

समन्वय कर्ता : महेश बिस्ट :9868895600

शव बाहन

ट्याक्टर चालक : फट्टा चौधरी :9868174546

समन्वय कर्ता :  घनश्याम न्यौपाने 9847561313

आईसोलेशन अस्पताल

तप्त भण्डारी 9844802872

प्रेम बिक9868562819

लम्किचुहा अस्पताल जयन्द्र प्रसाद जैसी 9868414165

स्वास्थ्य शाखा जयन्ती बिस्ट 9848441088

निर्देशन समिति

१) विस्णु प्रसाद ढकाल संयोजक 9858427202/9848426459

२) लाल बहादुर बोगटी सदस्य 9858427204/984-8427147

३) जनक बहादुर बम सदस्य 984-8432071/9858427201

आवश्यक समन्वयका लागि

सचिवालय प्रमुख : धनन्जय न्यौपाने 9848455959

सहयोगि : निराजन बजगाई 9868562549

आर्थिक वर्ष: