FAQs Complain Problems

आफ्नो स्पष्ट विचार सहित नगरको संर्वाङ्गिण बिकासको निम्ति सकारात्मक सुझाव दिनहुन हार्दिक अनुरोध गरिन्छ |

यस लम्किचुहा नगरपालिकाको सम्मानित ८ औं नगरसभा अधिवेशन मिति २०७८ साल असार ०६ गते प्रारम्भ हुने व्यहोरा जानकारी गराउँदै हाल विश्वब्यापी महामारीको रूपमा रहेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण दिनानुदिन बढिरहेको कारणले भौतिक रुपमा उपस्तिथि गराई सुझाव संकलन गर्न नसकिने व्यहोरा अवगत गराउँदै आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम एबम योजना तथा बजेट निर्माणका लागि आदरणीय लम्किचुहा नगरबासी आमाबुबा,दाजुभाई,दिदिबहिनी,राजनैतिक दलका प्रतिनिधि ज्युहरु,शिक्षक,कर्मचारी व्यापारी वुद्वीजिवि,युवा विध्यार्थी,नागरिक समाजका अगुवा व्यक्तित्व लगायत सम्पुर्ण व्यक्तित्व ज्युहरु आफ्नो स्पष्ट विचार सहित नगरको संर्वाङ्गिण बिकासको निम्ति सकारात्मक सुझाव देहाएको ईमेल ठेगानामा पठाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ !!!

तपसिल :

१) कार्यालय lamkicm@gmail.com

२) सचिवालय प्रमुख neupanedhananjaya2044@gmail.com

आर्थिक वर्ष: